ne_gl_ne_obs-tn/content/09/10.md

942 B

तर मोशा मिश्रबाट भागे

संयोजक शब्द “तर”ले फारोले मोशालाई मार्न चाहिरहेको कुरा र मोशा उजाडस्थानतर्फ भागिरहेको कराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उजाडस्थान

उजाडस्थान एउटा ठूलो क्षेत्र थियो जुन चट्टानहरूले भरिएको थियो र सुक्खा थियो । त्यहाँको जमिन अन्‍न उमार्नको लागि उपयुक्त थिएन र थोरै मानिसहरू त्यहाँ बस्‍थे ।