ne_gl_ne_obs-tn/content/09/08.md

806 B

हुर्किसकेका थिए

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “बढेर वयस्क मानिस भएका थिए ।”

उनको सङ्‍गी इस्राएली

यो पदावलीले इस्राएली दासलाई जनाउँछ । “सङ्‍गी” शब्दले सङ्‍केत गर्छ कि मोशा पनि एक इस्राएली थिए । मिश्री फारोको छोरीले मोशालाई हुर्काएको भएतापनि, मोशाले सम्झे कि तिनी वास्तवमा एक इस्राएली थिए ।