ne_gl_ne_obs-tn/content/09/05.md

440 B

तिनीहरूले जबसम्म सक्ने थिए तबसम्म

तिनीहरूले बालकलाई मिश्रीहरूबाट तबसम्म लुकाइराखे जब उसलाई तिनीहरूको घरमा सुरक्षित रूपले लुकाएर राख्‍न धेरै अप्ठेरो हुन थाल्यो ।