ne_gl_ne_obs-tn/content/09/04.md

739 B

देखे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “चाल पाए” वा, “थाहा पाए ।”

त्यसकारण उनले आफ्ना मानिसहरूलाई मार्न अह्राए

संयोजक शब्द “त्यसकारण”ले फारोले मानिसहरूलाई इस्राएली छोरा बालकहरूलाई मार्न अह्राए भन्‍ने परिणामलाई त्यसको कारणसँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)