ne_gl_ne_obs-tn/content/09/01.md

1.1 KiB

योसेफ मरेपछि

यसले नयाँ घटनालाई सुरु गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उनका नातेदारहरू

यसले सामाजिक सम्बन्धलाई जनाउँछ—ती सबै मानिसहरू जो उनीसँग जन्म वा विवाहद्वारा सम्बन्धित थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)

तिनीहरूलाई इस्राएलीहरू भनेर कहलाइन्थ्यो

मानिसहरूको जमात जुन याकूबबाट उत्पन्‍न भएका थिए, तिनीहरूलाई “इस्राएल” भनिन्थ्यो जुन नाउँ परमेश्‍वरले याकूबलाई दिनुभएको थियो । त्यो जमातका मानिसहरूलाई “इस्राएलीहरू” भनिन्थ्यो ।