ne_gl_ne_obs-tn/content/07/07.md

1.2 KiB

रिबेकाका नातेदारहरू

यसले सामाजिक सम्बन्धलाई जनाउँछ । यी मानिसहरू रिबेकाको वृहत परिवारको एक भागको रूपमा तिनीसँग सम्बन्धित थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)

यस समयावधिमा उनले विवाह गरे र बाह्र छोराहरू र एक छोरी जन्माए । परमेश्‍वरले उनलाई धेरै धनी बनाउनुभयो ।

यो याकूब टाढा भएको बेलामा के भयो भन्‍ने बारेमा पृष्‍ठभूमि बताउने जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

धेरै धनी

यसले पैसा, पशुहरूको ठूला बथानहरू र अन्य सम्पत्तिहरूलाई समेट्छ ।