ne_gl_ne_obs-tn/content/05/09.md

596 B

एउटा भेडा

भेडा भनेको भाले जातको बाख्रा हो । बाख्राहरू मानिसहरूले परमेश्‍वरलाई बलि चढाउन सक्ने पशुहरू मध्येको एक थिए ।

परमेश्‍वरले भेडा जुटाइदिनुभएको थियो

एकदम ठीक समयमा, परमेश्‍वरले भेडालाई झाडीमा अड्कने तुल्याउनुभयो ।