ne_gl_ne_obs-tn/content/05/02.md

591 B

विवाह गरे

हागार अब्रामकी उपपत्‍नी बनिन्-तल्लो श्रेणीकी “दोस्रो पत्‍नी” । हागार अझै पनि साराईकी दासी थिइन् ।

हागारको डाही बनिन्

साराई हागारको डाही बनिन् किनभने हागारले सन्तान प्राप्त गर्न सक्थिन् र साराईले सक्दिनथिन् ।