ne_gl_ne_obs-tn/content/01/14.md

1.8 KiB

आखिरमा !

आदमले उदेक मानेको प्रतिक्रियाले यो सङ्‍केत गर्छ कि उनी स्‍त्री जस्तै कसैलाई पर्खिरहेका थिए ।

म जस्तै

तिनीहरू बीचमा महत्त्वपूर्ण भिन्‍नताहरू भएता पनि स्‍त्री आदम जस्तै प्रकारकी प्राणी थिईन्

स्‍त्री

यो शब्द मानिसको लागि प्रयोग हुने शब्दको स्‍त्रीवाचक रूप हो ।

मानिसबाट बनाइएको

स्‍त्री आदमको आफ्नै शरीरबाट सिधै बनाइएकी थिईन् ।

मानिसले छोड्छ

भविष्यमा सामान्य माहोल के हुनेथियो भनी सङ्‌केत गर्नलाई यसलाई वर्तमान कालमा बताइएको छ । आदमको बाबु र आमा थिएनन्, तर अरू सबै मानिसहरूको हुनेथियो ।

एउटै हुन्छ

पति र पत्‍नी एकता र एक अर्काप्रतिको प्रतिबद्धताको एउटा घनिष्‍ठ बन्धनमा हुनेछन् जसले तिनीहरूको अन्य जोसुकैसँगको सम्बन्धलाई उछिन्‍नेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)