Edit 'content/02/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-22 09:20:21 +00:00
parent 9ee105b41d
commit f08207b7d0
1 changed files with 3 additions and 3 deletions

View File

@ -1,6 +1,6 @@
# एउटा सर्प
# एउटा सर्प
एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्‍ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्प शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्‍न ।
एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्‍ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्प शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्‍न ।
# धूर्त
@ -10,7 +10,7 @@
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उसले स्‍त्रीलाई परमेश्‍वरले तिनीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल साँच्चै नखानू भन्‍नुभएको थियो कि भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# के परमेश्‍वरले तिमीहरूलाई साँच्चै नखानू भन्‍नुभयो ... बगैँचामा ?
#
यो आलङ्‍कारिक प्रश्‍न हो । सर्पले स्‍त्रीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट नखानू भनी परमेश्‍वरले वास्तवमै भन्‍नुभयो कि भनेर सोध्यो । तर ऊ केवल ढोङ्ग गरिरहेको थियो कि परमेश्‍वरले भन्‍नुभएको कुरा उसलाई थाहा थिएन किनभने ऊ स्‍त्रीको मनमा शङ्‍का सिर्जना गर्न चाहन्थ्यो । ऊ तिनले परमेश्‍वरको भलाइलाई प्रश्‍न सोधेको चाहन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])