From f08207b7d091587c0922abad8df426800a4310a2 Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Wed, 22 Sep 2021 09:20:21 +0000 Subject: [PATCH] Edit 'content/02/02.md' using 'tc-create-app' --- content/02/02.md | 6 +++--- 1 file changed, 3 insertions(+), 3 deletions(-) diff --git a/content/02/02.md b/content/02/02.md index bd18531..695f722 100644 --- a/content/02/02.md +++ b/content/02/02.md @@ -1,6 +1,6 @@ -# एउटा सर्पो +# एउटा सर्प -एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्‍ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्पो शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्‍न । +एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्‍ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्प शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्‍न । # धूर्त @@ -10,7 +10,7 @@ यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उसले स्‍त्रीलाई परमेश्‍वरले तिनीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल साँच्चै नखानू भन्‍नुभएको थियो कि भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) -# के परमेश्‍वरले तिमीहरूलाई साँच्चै नखानू भन्‍नुभयो ... बगैँचामा ? +# यो आलङ्‍कारिक प्रश्‍न हो । सर्पले स्‍त्रीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट नखानू भनी परमेश्‍वरले वास्तवमै भन्‍नुभयो कि भनेर सोध्यो । तर ऊ केवल ढोङ्ग गरिरहेको थियो कि परमेश्‍वरले भन्‍नुभएको कुरा उसलाई थाहा थिएन किनभने ऊ स्‍त्रीको मनमा शङ्‍का सिर्जना गर्न चाहन्थ्यो । ऊ तिनले परमेश्‍वरको भलाइलाई प्रश्‍न सोधेको चाहन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])