Edit 'content/43/06.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 08:06:40 +00:00
parent cf7c0ca0a1
commit c3e1271122
1 changed files with 9 additions and 1 deletions

View File

@ -6,6 +6,14 @@
केही भाषाहरूले यसरी भन्‍न बेस हुन्छ, “इस्राएलका मानिसहरू”, ताकि यसले पुरुष र महिलाहरूलाई समेट्छ भनेर प्रस्ट होस् । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरा इस्राएलका सङ्‍गी मानिसहरू” वा, “मेरा सङ्‍गी यहूदीहरू”, ताकि पत्रुस पनि यहूदी थिए र “इस्राएलका मानिसहरू”मध्येका थिए भनेर प्रस्ट होस् ।
# तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो !
पत्रुसले यो विस्‍मयादिबोधको प्रयोग गरि येशूको हत्‍या गर्ने भिडका मानिसहरुलाई  कडा आरोप लगाए,  मसिह जसलाई परमेश्‍वरले उनिहरुको निम्‍ति पठाउनु भएको थियो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-exclamations]])
# तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो !
कक
# तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो !
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तपाईंहरूले उहाँलाई क्रुसमा टाँगिनुपर्ने बनाउनुभयो” वा, “तपाईंहरूको कारणले, उहाँ क्रुसमा टाँगिनुभयो ।” यहूदीहरूले नै वास्तवमा येशूलाई क्रुसमा टाँगेनन् । तरैपनि, यहूदी अगुवाहरूले उहाँलाई दोषी ठहरिने तुल्याए र भीडका धेरै मानिसहरूले उहाँलाई क्रुसमा झुण्डाउनको लागि कराएका थिए ।