Edit 'content/43/05.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 07:59:22 +00:00
parent 508c14746f
commit cf7c0ca0a1
1 changed files with 8 additions and 7 deletions

View File

@ -10,17 +10,18 @@
योएल यो हुनुभन्दा सयौँ वर्ष अगाडि इस्राएलमा बस्‍ने एकजना अगमवक्ता थिए ।
# मेरो आत्मा
# परमेश्‍वरले भन्‍नु भयो, "अन्‍त्‍यको दिनहरुमा, म मेरो आत्मा खनाउने छु"
अर्थात, “मेरो पवित्र आत्मा ।”
कक
यो एक उद्धरण भित्रको एक उद्धरण हो। यो सम्‍पुर्ण उद्धरण पुन यसरी दोहोर्याउन सकिन्‍छः "परमेश्‍वरले भन्‍नु भयो किअन्‍त्‍यको दिनहरुमा, उहाँले आफ्‍नो आत्‍मा खनाउनु हुनेछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-quotesinquotes]])
# आखिरी दिनहरू
यसले जनाउँछ, “संसारको अन्त भन्दा अगाडिका आखिरी दिनहरू ।”
# मेरो आत्मा खन्याउनेछु
# मेरो आत्मा खन्याउनेछु
यसलाई यो अर्थमा बुझ्‍न सकिन्छ, “मेरो आत्मा मानिसहरूलाई उदारतापूर्वक दिनेछु” वा, “मेरो आत्मालाई मानिसहरूलाई पूर्ण रूपले सामर्थी बनाउने पार्नेछु ।”
यहाँ "खन्याउनेछु" भन्‍ने शब्‍दलाई उदारता र प्रशस्‍त मात्रामा दिने कुरालाई बुझाउँछ। वैकल्‍पिक अनुवादः “मेरो आत्मा मानिसहरूलाई उदारतापूर्वक दिनेछु।” (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-idiom]])
# my Spi
अर्थात, “मेरो पवित्र आत्मा ।”