Edit 'content/49/09.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-22 09:43:55 +00:00
parent fb47f94a22
commit b3693a0d88
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,3 +1,8 @@
# तर परमेश्‍वरले संसारमा सबैलाई प्रेम गर्नु हुन्‍छ
यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। सबै जना परमेश्‍वरको शत्रु हो त्‍यसैले तपाई परमेश्‍वरबाट घृणा र तिनिहरुलाई नष्‍ट गर्नको मागि आशा गर्नु हुर्नुहुन्‍छ। यसको सट्टामा, परमेश्‍वरले सबैलाई प्रेम गर्नु भयो र उनिहरुको लागि आफ्‍नो पुत्र दिनु भयो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# उहाँको एकमात्र पुत्र दिनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँको एकमात्र पुत्रलाई पापहरूको बलिदान स्वरूप संसारलाई सुम्पनुभयो” वा, “हाम्रा पापहरूका लागि बलिदानको हुनको निमित्त उहाँको एकमात्र पुत्रलाई दिनुभयो ।”
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँको एकमात्र पुत्रलाई पापहरूको बलिदान स्वरूप संसारलाई सुम्पनुभयो” वा, “हाम्रा पापहरूका लागि बलिदानको हुनको निमित्त उहाँको एकमात्र पुत्रलाई दिनुभयो ।”