Edit 'content/37/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-29 16:31:44 +00:00
parent f84b6a59d4
commit a3678fee48
1 changed files with 8 additions and 2 deletions

View File

@ -1,11 +1,17 @@
# तर उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन कुर्नभयो
# येशुले आफ्‍नो मित्रलाई प्रम गर्नु हुन्‍थ्‍यो
यो येशुसगँ लाजरस र उनको दिदिहरुको सम्‍बन्‍धको पृष्‍टभुमिको जानकारि हो। (हेर्नुहोस्: [[rc://en/ta/man/translate/writing-background]])
# तर उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन कुर्नुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले उहाँले गएर लाजरसलाई निको पार्नुभएको चाहे तापनि उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन रहनुभयो ।”
# eople there wante
# यहूदिया
यसले इस्राएलको दक्षिणी भागलाई जनाउँछ, जहाँ यहूदाको कुलको बसोबास थियो । केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यहूदियाको क्षेत्र ।”
# निदाएका छन्, र मैले तिनलाई उठाउनुपर्छ ।
यो पदावलीलाई “निदाएको” र “उठाउनु”को लागि भएका साधारण शब्दहरूको प्रयोग गरेर तपाईंको भाषामा अनुवाद गर्नुहोस् । येशूले यी शब्दहरूको प्रयोग फरक अर्थ राखेर गरिरहनुभएको भएतापनि, चेलाहरूले त्यसलाई अझै बुझेनन् ।