Edit 'content/37/01.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-29 16:23:38 +00:00
parent 531cb79797
commit f84b6a59d4
1 changed files with 8 additions and 1 deletions

View File

@ -1,3 +1,9 @@
# लाजरस नाउँ गरेको एक जना मानिस थिए। उनको दुई दिदिहरु मरियम र मार्था थिए। तिनिहरु सबै येशुको नजिकको साथिहरु थिए।
यस कथामा लाजरस र उनको दुई दिदिहरु मरियम र मार्था लाई नयाँ पात्रको रुपमा उल्‍लेख गरिएको र येशुसँग उनिहरुको सम्‍बन्‍धको बारेमा पृष्‍टभुमिको जानकारि दिएको छ।
# लाजरस
# एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
@ -6,6 +12,7 @@
येशूको आमाको नाम पनि मरियम थियो । यिनी फरक स्‍त्री थिइन् ।
# यो बिरामीको अन्त लाजरस मरेर जानेमा हुनेछैन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यो बिरामीको आखिरी परिणाम लाजरसको मृत्यु हुनेछैन” वा, “लाजरस बिरामी छन्, तर यो बिरामीको आखिरी परिणाम मृत्यु होइन ।” येशूका चेलाहरूले शायद सोचे कि यसको अर्थ लाजरस मर्ने थिएनन् । तर येशू जान्‍नुहुन्थ्यो कि, लाजरस तिनको बिरामीले गर्दा मर्ने भएतापनि, अन्तिममा जिउने थिए ।