Edit 'content/48/08.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-19 10:50:38 +00:00
parent ed0de7f151
commit a24de17f41
1 changed files with 6 additions and 0 deletions

View File

@ -2,6 +2,12 @@
यो जडान शब्‍द 'तर तब' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। परमेश्‍वरले अब्राहामलाई  आफ्‍नो छोरा इसहाकलाई बलिदान गर्न भन्‍नु भयो, तर इसहाकलाई बलि चढाउनको सट्टामा, परमेश्‍वरले अब्राहामलाई पाठो जुटाउनु भयो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# इसहाकको साटो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ इसहाक हुनुपर्ने ठाउँमा” वा “इसहाकको ठाउँमा”वा,“ ताकि उनले इसहाकलाई बलिको रूपमा चढाउन परेको नहोस् ।”
#
# मर्नको योग्य
अर्थात, “मर्नुपर्छ ।”