Edit 'content/44/09.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 10:15:15 +00:00
parent ecc1a56594
commit 81af7750cb
1 changed files with 2 additions and 2 deletions

View File

@ -4,13 +4,13 @@
# सामान्य मानिस जोहरु अशिक्षित थिए # सामान्य मानिस जोहरु अशिक्षित थिए
यो "साधारण" र "अशिक्षित" भनेने शब्‍दहरुले एउटै अर्थ जनाउँछ। यो "साधारण" र "अशिक्षित" भनेने शब्‍दहरुले एउटै अर्थ जनाउँछ। यसले जोड दिदछ कि पत्रुस र यूहन्‍नाले यहुदि नियम अनुसार कुनै पनि आधिकारिक प्रशिक्षण प्राप्‍त गरेका थिएनन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-doublet]])
# सामान्य # सामान्य
अर्थात, “साधारण” वा, “तल्‍लो वर्गको ।” पत्रुस र यूहन्‍ना साधारण माझीहरू थिए । अर्थात, “साधारण” वा, “तल्‍लो वर्गको ।” पत्रुस र यूहन्‍ना साधारण माझीहरू थिए ।
# जो अशिक्षित थिए # जोहरु अशिक्षित थिए
अर्थात, “जसले औपचारिक शिक्षा पाएका थिएनन् ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जो धार्मिक पाठशालामा गएका थिएनन् ।” अर्थात, “जसले औपचारिक शिक्षा पाएका थिएनन् ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जो धार्मिक पाठशालामा गएका थिएनन् ।”