Edit 'content/23/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-28 16:02:27 +00:00
parent df1ed53c22
commit 7bd411d9e8
1 changed files with 10 additions and 2 deletions

View File

@ -1,3 +1,11 @@
# उनी तिनीसँग सुतेनन्
# त्‍यसैले योसेफले मरियमसँग विवहा गरे
अर्थात, “उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् ।” बालकको जन्म नहोऊञ्‍जेलसम्म उनले तिनीलाई कन्या अवस्थामा नै राखे ।
यो जोड्ने शब्‍द "त्‍यसैले" ले परिणामलाई जनाउँछ (योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए ) यो कारणले कि (स्‍वर्गदुतले उनलाई भने कि यो बालक कुनै मानवद्धारा पापमा गर्वमा आउनु भएको होइन, तर परमेश्‍वरको पुत्र पवित्र-आत्‍माद्धारा गर्वमा आउनुभयो।) (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# तर उनि तिनीसँ सुतेनन्
यो जोड्ने शब्‍द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्‍ने कुरालाई जनाउछ। यो आशा गरिन्‍छ कि जब एउटा पुरुषले कुनै स्‍त्रिलाई आफ्‍नो पत्‍निको रुपमा लिन्‍छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आसा उगरेको काम गरे। (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# उनि तिनीसँ सुतेनन्
उनले बच्‍चा नजन्‍मदासम्‍म उनिसगँ सहवास गरेनन्।