diff --git a/content/23/03.md b/content/23/03.md index 4fab8da..cd6260f 100644 --- a/content/23/03.md +++ b/content/23/03.md @@ -1,3 +1,11 @@ -# उनी तिनीसँग सुतेनन् +# त्‍यसैले योसेफले मरियमसँग विवहा गरे -अर्थात, “उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् ।” बालकको जन्म नहोऊञ्‍जेलसम्म उनले तिनीलाई कन्या अवस्थामा नै राखे । +यो जोड्ने शब्‍द "त्‍यसैले" ले परिणामलाई जनाउँछ (योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए ) यो कारणले कि (स्‍वर्गदुतले उनलाई भने कि यो बालक कुनै मानवद्धारा पापमा गर्वमा आउनु भएको होइन, तर परमेश्‍वरको पुत्र पवित्र-आत्‍माद्धारा गर्वमा आउनुभयो।) (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-result]]) + +# तर उनि तिनीसँ सुतेनन् + +यो जोड्ने शब्‍द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्‍ने कुरालाई जनाउछ। यो आशा गरिन्‍छ कि जब एउटा पुरुषले कुनै स्‍त्रिलाई आफ्‍नो पत्‍निको रुपमा लिन्‍छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आसा उगरेको काम गरे। (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]]) + +# उनि तिनीसँ सुतेनन् + +उनले बच्‍चा नजन्‍मदासम्‍म उनिसगँ सहवास गरेनन्। \ No newline at end of file