Edit 'content/05/10.md' using 'tc-create-app'
This commit is contained in:
parent
8e8d2f1448
commit
5cd8f36a0b
|
@ -1,4 +1,4 @@
|
|||
# त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “किनभने तैँले मलाई सबैथोक दिन चाहेका हुनाले ... म संसारका सबै परिवारहरूलाई तेरो परिवारद्वारा आशिष् दिनेछु ।”
|
||||
# त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “किनभने तैँले मलाई सबैथोक दिन चाहेका हुनाले, तेरो एक मात्र पुत्र पनि, म तलाई आशिष् दिने प्रतिज्ञा गर्छु। तेरा सन्तान आकाशका ताराहरु भन्दा पनि धेरै हुने छन्। किनकि तैँले मेरो आज्ञा पालन गरीस्, म संसारका सबै परिवारहरूलाई तेरो परिवारद्वारा आशिष् दिनेछु ।”
|
||||
|
||||
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो कि अब्राहामले परमेश्वरलाई सबैथोक, र उनको एकमात्र छोरो पनि दिन राजी भएकाले, उहाँले उनीलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो । उनका सन्तानहरू आकाशका ताराहरू भन्दा बढि हुनेछन् । किनभने अब्राहामले उहाँको आज्ञा मानेका थिए, परमेश्वरले संसारका सबै परिवारहरूलाई अब्राहामको परिवारद्वारा आशिष् दिनुहुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
|
||||
|
||||
|
|
Loading…
Reference in New Issue