Edit 'content/05/04.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-24 13:45:17 +00:00
parent 7a3c89865f
commit 8e8d2f1448
1 changed files with 1 additions and 1 deletions

View File

@ -2,7 +2,7 @@
परमेश्‍वर अब्रामसँग बोल्न जारी राख्‍नुहुन्छ ।
# “तेरो पत्‍नी, साराईले, एउटा छोरो पाउनेछे-ऊ प्रतिज्ञाको छोरा हुनेछ ... मेरो करार इसहाकसँग हुनेछ ।”
# “तेरो पत्‍नी, साराईले, एउटा छोरो पाउनेछे-ऊ प्रतिज्ञाको छोरा हुनेछ। उसको नाम इसहाक राख्‍नु। म ऊँसगँ मेरो करार बाध्‍ने छु र ऊँ एउटा ठुलो जाति बन्‍ने छ। म इसमाएललाई पनि एउटा ठुलो जाति बनाउने छु तर मेरो करार इसहाकसँग हुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उनकी पत्‍नी, साराईले, एउटा छोरो पाउने थिइन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ । उनले उसको नाम इसहाकक राख्‍ने थिए । परमेश्‍वरले उहाँको करार इसहाकसँग राख्‍नुहुने थियो, र उनी एउटा महान् जाति बन्‍नेछन् । परमेश्‍वरले इश्‍माएललाई पनि एउटा महान् जाति बनाउनुहुने थियो, तर उहाँको करार इसहाकसँग नै हुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])