Edit 'content/48/09.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-19 11:02:00 +00:00
parent 85e239c806
commit 585bf978ea
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,5 +1,9 @@
# मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो # मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो
यो खण्‍डले मिश्रमा अन्‍तिम विपत्ति आएको समयको बारेमा पृष्‍ट भुमिको जानकारी  दिदँछ।
# मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो
अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो । अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो ।
# त्यसको रगत # त्यसको रगत
@ -10,6 +14,7 @@
यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।” यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।”
# भएर पार गर्नुभयो # भएर पार गर्नुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ ।