diff --git a/content/48/09.md b/content/48/09.md index d7bb57e..b5fa05a 100644 --- a/content/48/09.md +++ b/content/48/09.md @@ -1,5 +1,9 @@ # मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो +यो खण्‍डले मिश्रमा अन्‍तिम विपत्ति आएको समयको बारेमा पृष्‍ट भुमिको जानकारी  दिदँछ। + +# मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो + अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो । # त्यसको रगत @@ -10,6 +14,7 @@ यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।” + # भएर पार गर्नुभयो -यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ । +यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ । \ No newline at end of file