Edit 'content/43/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 07:37:23 +00:00
parent 3f827f9d8a
commit 4ec65f5143
1 changed files with 9 additions and 1 deletions

View File

@ -1,11 +1,19 @@
# जब विश्‍वासिहरु सबै सगैँ हुदा
यो शब्‍द "जब"ले समकालिन खन्‍डलाई जनाउँछ। एकै समयमा भएको दुई घटनाहरु-- विश्‍वासिहरु सगैँ थिए, त त्‍यहाँ एक शक्‍तिशालि हावा जस्‍तै आवाज थियो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-simultaneous]])
# एउटा जोडदार बतासको जस्तो आवाज
अर्थात, “एउटा जोडदार बतासले निकाल्ने आवाज” वा, “बतास जोडसँग बहँदा त्यसले निकाल्ने आवाज ।”
# तिनिहरु पवित्र आत्माले भरिए
यसलाई सक्रिय रुपमा भन्‍न सकिन्‍छ। वैकल्‍पिक अनिवादः "जो पनि त्‍यहाँ थिए पवित्र आत्‍माले तिनिहरु सबैलाई भरिदिनु भयो।" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-activepassive]])
# पवित्र आत्माले भरिए
अर्थात, “पवित्र आत्माद्वारा सामर्थ्य दिइएको” वा, “पवित्र आत्माद्वारा शक्ति दिइएको ।”
# अरू भाषाहरूमा
यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “तिनीहरूको आफ्नै भाषा भन्दा अन्य भाषाहरूमा” वा, “विदेशी भाषाहरूमा” वा, “अन्य ठाउँका मानिसहरूले बोलेको जसरी ।” पवित्र आत्माले ती भाषाहरूमा बोल्ने शक्ति प्रदान नगर्नुभएसम्म विश्‍वासीहरूलाई ती भाषाहरू आउँदैनथ्यो । यो कुरा पक्‍का गर्नुहोस् कि “भाषाहरू”लाई अनुवाद गर्न प्रयोग गरेको शब्दले मानिसहरूले वास्तवमा बोल्ने र बुझ्‍ने भाषाहरूलाई जनाउँछ ।