Edit 'content/43/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 07:28:32 +00:00
parent fb348b1691
commit 3f827f9d8a
1 changed files with 4 additions and 5 deletions

View File

@ -1,6 +1,6 @@
# पेन्तिकोस
# प्रत्‍यक वर्ष, निस्‍तार चाडको ५० दिन पछि, यहुदिहरुले पेन्तिकोस नामक एक महत्‍वपुर्ण दिन मनाउथेँ। पेन्तिकोस एक समय थियो जब यहुदिहरुले गहुँको फसल  कटनि मनाउँथे। यहुदिहरु पेन्तिकोसको चाड सगैँ  मनाउन संसारभर बाट यसुशलेममा आउदथेँ
“पेन्तिकोस”को अर्थ “पचासौँ (दिन)” भन्‍ने हुन्छ । तपाईंले आफ्नो अनुवादमा “पेन्तिकोस” शब्दको प्रयोग गरेर पाठ्यांश आफैँलाई अर्थको व्याख्या गर्न दिन सक्‍नुहुन्छ । अथवा तपाईंले एउटा शब्द प्रयोग गर्न सक्‍नुहुन्छ जसको अर्थ “५० औँ दिन” हुन्छ ।
यो पेन्तिकोसको बारेमा पृष्‍ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-background]])
# पेन्तिकोस
@ -10,10 +10,9 @@
यहूदीहरूले भेटीहरू ल्याएर र विशेष भोजहरू गरी उत्सव मनाएर गहुँ कटनीको लागि परमेश्‍वरलाई धन्यवाद दिन्थे । गहुँ भनेको एउटा अन्‍नबाली हो; यदि तपाईंसँग “गहुँ”को अर्थ दिने कुनै शब्द नै छैन भने, तपाईंले अनाजको लागि प्रयोग हुने सामान्य शब्दको प्रयोग गर्न सक्‍नुहुन्छ । यो “मे” महिनामा पर्थ्यो; अरू बालीहरू वर्षको अरू समयहरूमा कटनी गरिन्थ्यो ।
# यो वर्ष पेन्तिकोसको समय येशू स्‍वर्ग फर्कनु भएको एक हप्‍ता पछि आयो
# यो वर्ष
अर्थात, “येशू मर्नुभएको वर्षमा ।”
यसले नयाँ घटताक्रमलाई देखाउँछ। यो अब पेतिकोसको दिन हो, निस्‍तार चाडको ५० दिन पछि। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-newevent]])
# यो वर्ष