Edit 'content/43/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 06:58:15 +00:00
parent febe97b435
commit fb348b1691
1 changed files with 9 additions and 0 deletions

View File

@ -2,10 +2,19 @@
“पेन्तिकोस”को अर्थ “पचासौँ (दिन)” भन्‍ने हुन्छ । तपाईंले आफ्नो अनुवादमा “पेन्तिकोस” शब्दको प्रयोग गरेर पाठ्यांश आफैँलाई अर्थको व्याख्या गर्न दिन सक्‍नुहुन्छ । अथवा तपाईंले एउटा शब्द प्रयोग गर्न सक्‍नुहुन्छ जसको अर्थ “५० औँ दिन” हुन्छ ।
# पेन्तिकोस

# गहुँ कटनीको उत्सव मनाए
यहूदीहरूले भेटीहरू ल्याएर र विशेष भोजहरू गरी उत्सव मनाएर गहुँ कटनीको लागि परमेश्‍वरलाई धन्यवाद दिन्थे । गहुँ भनेको एउटा अन्‍नबाली हो; यदि तपाईंसँग “गहुँ”को अर्थ दिने कुनै शब्द नै छैन भने, तपाईंले अनाजको लागि प्रयोग हुने सामान्य शब्दको प्रयोग गर्न सक्‍नुहुन्छ । यो “मे” महिनामा पर्थ्यो; अरू बालीहरू वर्षको अरू समयहरूमा कटनी गरिन्थ्यो ।
# यो वर्ष
अर्थात, “येशू मर्नुभएको वर्षमा ।”
# यो वर्ष
अर्थात, “येशू मर्नुभएको वर्षमा ।”