Edit 'content/43/07.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 08:22:12 +00:00
parent 6efcf8c537
commit 442bf9f6bb
1 changed files with 2 additions and 2 deletions

View File

@ -14,9 +14,9 @@
अर्थात, “चिहानमा सड्नु” वा, “चिहानमा गल्दै नाशिएर जानु ।” यसले येशू धेरै लामो समयसम्म चिहानमा रहिरहनुभएन भन्‍ने तथ्यलाई जनाउँछ र उहाँ मृत भइरहनुभएन, तर बरु जीवनमा फर्केर आउनुभयो भनेर बताउने अर्को तरिका हो ।
# येशूलाई जीवनमा फेरि फर्काएर ल्याउनुभयो
# हामि साक्षी छौँ
अर्थात, “येशूलाई फेरि जीवित बनाउनुभयो ।”
यो शब्‍द 'हामि' ले चेलाहरुलाई र उनिहरुलाई जनाउँछ जो उहाँको मृत्‍यु पछि बौरि उठ्दा येशूको साक्षी बने। यसले भिडमा भएको मानिसहरुलाई समावेश गर्दैन। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-exclusive]])
# येशूलाई जीवनमा फेरि फर्काएर ल्याउनुभयो