Edit 'content/49/15.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-22 17:13:00 +00:00
parent 60f66bd726
commit 2b7b7659e0
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,7 +1,12 @@
# यदि तपाई येशुमा विश्‍वास गर्नुहुन्‍छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्‍ने कुरा स्‍विकार गर्नु हुन्‍छ भने तपाई येशुको अनुयायि हुनुहुन्‍छ
ननन
# अन्धकारको राज्य
“अन्धकार”लाई यहाँ पाप र सबै दुष्‍ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्‍ट शासन, जुन अन्धकार जस्तै हो ।”
# ज्योतिको राज्य
“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ ।