diff --git a/content/49/15.md b/content/49/15.md index 40712ec..7dc75c2 100644 --- a/content/49/15.md +++ b/content/49/15.md @@ -1,7 +1,12 @@ +# यदि तपाई येशुमा विश्‍वास गर्नुहुन्‍छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्‍ने कुरा स्‍विकार गर्नु हुन्‍छ भने तपाई येशुको अनुयायि हुनुहुन्‍छ + +ननन + # अन्धकारको राज्य “अन्धकार”लाई यहाँ पाप र सबै दुष्‍ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्‍ट शासन, जुन अन्धकार जस्तै हो ।” + # ज्योतिको राज्य -“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ । +“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ । \ No newline at end of file