Edit 'content/49/17.md' using 'tc-create-app'
This commit is contained in:
parent
e132810bdf
commit
1e71a14fd0
|
@ -1,14 +1,19 @@
|
|||
# यदि तपाई परमेश्वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुनछ भने
|
||||
# यदि तपाई परमेश्वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुन्छ भने
|
||||
|
||||
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई परमेश्वरको एक मित्र हुनुहुन्छ भने, तपाई येशुको आज्ञा पालन गर्नु चाहानु हुन्छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical]])
|
||||
|
||||
# उहाँले तपाईंलाई पापको विरुद्धमा लड्नको लागि बल दिनुहुनेछ
|
||||
# तर परमेश्वरले सधैँ जे भन्नु हुन्छ त्यहि गर्नु हुन्छ
|
||||
|
||||
अर्थात, “उहाँले तपाईंलाई पापलाई इन्कार गर्नको निमित्त आत्मिक बल दिनुहुनेछ ।”
|
||||
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। तपाई आशा गर्नु हुन्छ कि जब शैतानले तपाईलाई पाप गर्नको लागि प्रलोभन दिन्छ र तपाई पाप गर्नुहुन्छ। तपाई फेरी परमेश्वरको शत्रु बन्नुहुनेछ। बरु यसको साटो, परमेश्वरले आफ्नो करार पुरा गर्नुहुन्छ। उहाँले तपाईले गर्नुभएको पाप क्षमा गर्नुहुन्छ र तपाईलाई पाप गर्न रोक्न सक्ने शक्ति दिनुहुन्छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
|
||||
|
||||
# यदि तपाईंले आफ्नो पापहरू स्वीकार गर्नुहुन्छ भने
|
||||
|
||||
# तपाईंको पापहरू स्वीकार गर्न
|
||||
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाईंले आफ्नो पापहरू स्वीकार गर्नुहुन्छ भने, अनि परमेश्वरले तपाईलाई क्षमा गर्नुहुनेछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical]])
|
||||
|
||||
# तपाईंको पापहरू स्वीकार गर्न
|
||||
|
||||
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्वरको सामु मान्नु ।”
|
||||
|
||||
# उहाँले तपाईलाई पापको बिरुद्ध लड्न शक्ति दिनुहुनेछ
|
||||
|
||||
यो भन्नाले "उहाँले तपाईलाई पाप गर्न अस्विकार गर्न आत्मिकि रुपमा बल दिनुहुनेछ।"
|
Loading…
Reference in New Issue