From 1e71a14fd040fd214b24dc22f091b8298a01d4d5 Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Fri, 22 Oct 2021 17:36:34 +0000 Subject: [PATCH] Edit 'content/49/17.md' using 'tc-create-app' --- content/49/17.md | 15 ++++++++++----- 1 file changed, 10 insertions(+), 5 deletions(-) diff --git a/content/49/17.md b/content/49/17.md index f5a0531..3faf71e 100644 --- a/content/49/17.md +++ b/content/49/17.md @@ -1,14 +1,19 @@ -# यदि तपाई परमेश्‍वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुन‍छ भने +# यदि तपाई परमेश्‍वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुन्छ‍ भने यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई परमेश्‍वरको एक मित्र हुनुहुन्‍छ भने, तपाई येशुको आज्ञा पालन गर्नु चाहानु हुन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical]]) -# उहाँले तपाईंलाई पापको विरुद्धमा लड्नको लागि बल दिनुहुनेछ +# तर परमेश्‍वरले सधैँ जे भन्‍नु हुन्‍छ त्‍यहि गर्नु हुन्‍छ -अर्थात, “उहाँले तपाईंलाई पापलाई इन्कार गर्नको निमित्त आत्मिक बल दिनुहुनेछ ।” +यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाई आशा गर्नु हुन्‍छ कि जब शैतानले तपाईलाई पाप गर्नको लागि प्रलोभन दिन्‍छ र तपाई पाप गर्नुहुन्‍छ। तपाई फेरी परमेश्‍वरको शत्रु बन्‍नुहुनेछ। बरु यसको साटो, परमेश्‍वरले आफ्‍नो करार पुरा गर्नुहुन्‍छ। उहाँले तपाईले गर्नुभएको पाप क्षमा गर्नुहुन्‍छ र तपाईलाई पाप गर्न रोक्‍न सक्‍ने शक्‍ति दिनुहुन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]]) +# यदि तपाईंले आफ्‍नो पापहरू स्‍वीकार गर्नुहुन्‍छ भने + +यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाईंले आफ्‍नो पापहरू स्‍वीकार गर्नुहुन्‍छ भने, अनि परमेश्‍वरले तपाईलाई क्षमा गर्नुहुनेछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical]]) # तपाईंको पापहरू स्‍वीकार गर्न -# तपाईंको पापहरू स्‍वीकार गर्न +यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्‍वरको सामु मान्‍नु ।” -यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्‍वरको सामु मान्‍नु ।” \ No newline at end of file +# उहाँले तपाईलाई पापको बिरुद्ध लड्न शक्‍ति दिनुहुनेछ + +यो भन्‍नाले "उहाँले तपाईलाई पाप गर्न अस्‍विकार गर्न आत्‍मिकि रुपमा बल दिनुहुनेछ।" \ No newline at end of file