Edit 'content/50/05.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-23 09:39:15 +00:00
parent d2379a4be4
commit 05933f5bef
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,3 +1,7 @@
# आफ्‍ना चेलाहरुलाई एउटा कथा सुनाए
यो कथा एक दृष्‍टान्‍तको रुपमा छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-parables]])
# असल बिउ # असल बिउ
यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्‍न आवश्‍यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।” यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्‍न आवश्‍यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।”
@ -6,6 +10,7 @@
रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए । रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए ।
# गहुँका बिउहरू # गहुँका बिउहरू
गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ । गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ ।