diff --git a/content/50/05.md b/content/50/05.md index 7c5451a..71ba34a 100644 --- a/content/50/05.md +++ b/content/50/05.md @@ -1,3 +1,7 @@ +# आफ्‍ना चेलाहरुलाई एउटा कथा सुनाए + +यो कथा एक दृष्‍टान्‍तको रुपमा छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-parables]]) + # असल बिउ यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्‍न आवश्‍यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।” @@ -6,6 +10,7 @@ रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए । + # गहुँका बिउहरू -गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ । +गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ । \ No newline at end of file