Edit 'content/50/05.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-23 09:39:15 +00:00
parent d2379a4be4
commit 05933f5bef
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,3 +1,7 @@
# आफ्‍ना चेलाहरुलाई एउटा कथा सुनाए
यो कथा एक दृष्‍टान्‍तको रुपमा छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-parables]])
# असल बिउ
यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्‍न आवश्‍यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।”
@ -6,6 +10,7 @@
रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए ।
# गहुँका बिउहरू
गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ ।
गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ ।