Edit 'content/09/15.md' using 'tc-create-app'
This commit is contained in:
parent
e3a50f2aec
commit
00ab6a74a8
|
@ -2,10 +2,15 @@
|
|||
|
||||
मोशाले जान्दथे कि फारोले उनलाई मार्ने थिए, र परमेश्वरले उनले गरेको चाहनुभएको काम गर्न सक्थे भनेर उनले विश्वास गरेनन् ।
|
||||
|
||||
# त्यसैले परमेश्वरले मोशाको दाजुलाई पठाउनु भयो
|
||||
|
||||
यो जडान शब्द "त्यसैले" ले कारण (परमेश्वरले मोशालाई सहायता गर्न हारुनलाई पठाउनु भयो) सगँ परिणाम (मोशाले सोचे कि उनि राम्रोसगँ बोल्न सक्दैनन्) लाई जोड्दछ।(हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
|
||||
|
||||
# मोशाको दाजु, हारून
|
||||
|
||||
हारून मोशाको इस्राएली आमा र बाबुबाटको वास्तविक दाजु थिए । हारून कम्तिमा पनि मोशा भन्दा केही वर्षले जेठा थिए ।
|
||||
|
||||
# ... बाट एउटा बाइबल कथा
|
||||
|
||||
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।
|
||||
# … बाट एउटा बाइबल कथा
|
||||
|
||||
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।
|
Loading…
Reference in New Issue