Edit 'content/09/15.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-24 08:06:50 +00:00
parent e3a50f2aec
commit 00ab6a74a8
1 changed files with 7 additions and 2 deletions

View File

@ -2,10 +2,15 @@
मोशाले जान्दथे कि फारोले उनलाई मार्ने थिए, र परमेश्‍वरले उनले गरेको चाहनुभएको काम गर्न सक्थे भनेर उनले विश्‍वास गरेनन् ।
# त्‍यसैले परमेश्‍वरले मोशाको दाजुलाई पठाउनु भयो
यो जडान शब्‍द "त्‍यसैले" ले कारण (परमेश्‍वरले मोशालाई सहायता गर्न हारुनलाई पठाउनु भयो) सगँ परिणाम (मोशाले सोचे कि उनि राम्रोसगँ बोल्‍न सक्‍दैनन्) लाई जोड्दछ।(हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# मोशाको दाजु, हारून
हारून मोशाको इस्राएली आमा र बाबुबाटको वास्तविक दाजु थिए । हारून कम्तिमा पनि मोशा भन्दा केही वर्षले जेठा थिए ।
# ... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।
# … बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।