यो ''नडराउ' भन्ने शब्दले एक साथको खण्डलाई जनाउँछ। यि दुई घटनाहरु एकै समयमा भएका थिए, महिलाहरु चिहानमा आईपुगेका र स्वर्गदूतहरुले तिनिहरुलाई बोलेका। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-simultaneous]])
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”
# उहाँको शरीर त्यहाँ थिएन
यो विस्मयादिबोधकले उनिहरु येशुको शरीर चिहानमा नपाउँदा कति आश्चार्य चकित थिए भन्ने कुरालाई जोड दिदँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-exclamations]])