Edit 'content/41/05.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 03:06:19 +00:00
parent 07e4f74861
commit 6419ed4b75
1 changed files with 7 additions and 3 deletions

View File

@ -1,12 +1,16 @@
# जब ति महिलाहरु चिहानमा आई पुगे, स्‍वर्गदूतहरुले तिनिहरुलाई भने
यो ''नडराउ' भन्‍ने शब्‍दले एक साथको खण्‍डलाई जनाउँछ। यि दुई घटनाहरु एकै समयमा भएका थिए, महिलाहरु चिहानमा आईपुगेका र स्‍वर्गदूतहरुले तिनिहरुलाई बोलेका। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-simultaneous]])

# नडराओ
यो भन्‍नाले "डराउन बन्‍द गर।"  ज्‍योति झैँ चम्‍किएको स्‍वर्गदूत
यो भन्‍नाले "डराउन बन्‍द गर।"  ज्‍योति झैँ देखिने स्‍वर्गदूत, भयानक गरि चम्‍किएको थियो।
# उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”
# उहाँको शरीर त्‍यहाँ थिएन
यो विस्‍मयादिबोधकले उनिहरु येशुको शरीर चिहानमा नपाउँदा कति आश्‍चार्य चकित थिए भन्‍ने कुरालाई जोड दिदँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-exclamations]])