ne_gl_ne_obs-tn/content/06/06.md

12 lines
2.1 KiB
Markdown
Raw Normal View History

# परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तैँले दुई छोराहरूलाई जन्म दिनेछस्. तिनिहरुको सन्‍तान दुई राष्‍ट्र बन्‍ने छन्। तिनिहरु एकआपसमा लड्ने छन्। तर तेरो जेठो छोराले तेरो कान्छो छोराबाट आइरहेको जातिलाई मान्‍नुपर्ने हुनेछ ।”
2020-07-24 17:14:45 +00:00
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो कि तिनले दुई छोराहरूलाई जन्म दिने थिइन् । तिनीहरूका सन्तानहरू दुई फरक जातिहरू बन्‍ने थिए । तिनीहरू एक आपसमा लड्ने थिए । तर तिनको जेठो छोराबाट आइरहेको जातिले तिनको कान्छो छोराबाट आइरहेको जातिलाई मान्‍नुपर्ने हुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# तिनीहरू एक आपसमा लड्नेछन्
दुई छोराहरू र तिनीहरबाट आउने जातिहरू दुवैले एक अर्कासँग निरन्तर झगडा गर्नेछन् । [०६:०५](06/05)सँग तुलना गर्नुहोस् ।
# तेरो जेठो छोरा
बच्‍चाहरू जुम्ल्याहा भए तापनि, पहिलो आउने बच्‍चालाई जेठोको रूपमा मानिन्थ्यो ।