Edit 'content/06/06.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-26 03:39:21 +00:00
parent 213db1de5e
commit 2b153d329a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,4 +1,4 @@
# परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तैँले दुई छोराहरूलाई जन्म दिनेछस्. तिनिहरुको सन्‍तान दुई राष्‍ट्र बन्‍ने छन्। तिनिहरु एकअर्काका शत्रु हुने छन्।तर तेरो जेठो छोराले तेरो कान्छो छोराबाट आइरहेको जातिलाई मान्‍नुपर्ने हुनेछ ।”
# परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तैँले दुई छोराहरूलाई जन्म दिनेछस्. तिनिहरुको सन्‍तान दुई राष्‍ट्र बन्‍ने छन्। तिनिहरु एकआपसमा लड्ने छन्। तर तेरो जेठो छोराले तेरो कान्छो छोराबाट आइरहेको जातिलाई मान्‍नुपर्ने हुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो कि तिनले दुई छोराहरूलाई जन्म दिने थिइन् । तिनीहरूका सन्तानहरू दुई फरक जातिहरू बन्‍ने थिए । तिनीहरू एक आपसमा लड्ने थिए । तर तिनको जेठो छोराबाट आइरहेको जातिले तिनको कान्छो छोराबाट आइरहेको जातिलाई मान्‍नुपर्ने हुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])