ne_gl_ne_obs-tn/content/02/09.md

20 lines
1.5 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# तँ श्रापित् भएको छस् !
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तँलाई सराप्छु !” वा, “तँमाथि ठूलो हानि आइपर्नेछ ।” जादुको अर्थ दिने शब्द नचलाउनुहोस् ।
# एक अर्कालाई हेला गर्नेछौ
2020-07-24 17:14:45 +00:00
स्‍त्रीले सर्पलाई घृणा गर्ने थिइन् र सर्पले स्‍त्रीलाई घृणा गर्ने थियो । स्‍त्रीका सन्तानहरूले पनि सर्पका सन्तानहरूलाई घृणा गर्ने थिए, र सर्पका सन्तानहरूले तिनीहरूलाई हेला गर्ने थिए ।
# स्‍त्रीको सन्तान
उनका सन्तानहरूमध्येमा विशेष गरेर एक जनालाई जनाउँछ ।
# तेरो टाउको कुच्च्याउनेछ
स्‍त्रीको सन्तानले सर्पको सन्तानलाई नाश पार्नेछ ।
# उसको कुर्कुच्चो डस्‍नेछस्
सर्पको सन्तानले स्‍त्रीको सन्तानलाई चोट पार्नेछ ।