परमेश्वरले अझसम्म पानीले ढाकेको खाली पृथ्वी बाहेक केही बनाउनुभएको थिएन ।
# उहाँले अझसम्म यसमा केही थोक बनाउनुभएको थिएन
त्यहाँ कुनै चिनिने आकारहरू थिएनन्-केवल पानीले सबैकुरालाई ढाकेको मात्रै थियो ।
# परमेश्वरको आत्मा
परमेश्वरको आत्मा, जसलाई कहिलेकाहीँ पवित्र आत्मा भनिन्छ, आदिमा उपस्थित हुनुहुन्थ्यो, र उहाँले योजना गर्नुभएको सबै थोक बनाउन पृथ्वीमाथि स्वतन्त्र रूपमा घुमिरहनुहुन्थ्यो ।