ne_gl_ne_obs-tn/content/45/04.md

8 lines
871 B
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# तिनीहरूका कान थुने
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले आफ्ना हातहरू तिनीहरूका कानहरू माथि राखे ।” यो चाहिँ तिनीहरूले स्तिफनसले भनेको कुराहरू सुन्‍न नचाहेको भनेर देखाउनको लागि थियो ।
# ठूलो स्वरले कराए
तिनीहरू रीसमा कराइरहेका थिए । यसलाई तिनीहरू असाध्यै क्रुद्ध थिए भनेर सञ्‍चार गर्ने किसिमले अनुवाद गर्नुहोस् ।