# तिनीहरूका कान थुने यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले आफ्ना हातहरू तिनीहरूका कानहरू माथि राखे ।” यो चाहिँ तिनीहरूले स्तिफनसले भनेको कुराहरू सुन्‍न नचाहेको भनेर देखाउनको लागि थियो । # ठूलो स्वरले कराए तिनीहरू रीसमा कराइरहेका थिए । यसलाई तिनीहरू असाध्यै क्रुद्ध थिए भनेर सञ्‍चार गर्ने किसिमले अनुवाद गर्नुहोस् ।