ne_gl_ne_obs-tn/content/32/05.md

8 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# उहाँको सामु घुँडा टेक्यो
यो चाहिँ उसले आफू येशूको चरणमा परिरहेको थियो र उहाँको सहयोगको लागि बिन्ती बिसाइरहेको थियो भन्‍ने कुरालाई जनाउने सङ्केतात्मक कार्य थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)
# भन्‍नुभयो, “यस मानिसबाट बाहिर आइज !”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छः “त्यसलाई ती मानिसबाट बाहिर आउनका लागि भन्‍नुभयो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)