# उहाँको सामु घुँडा टेक्यो यो चाहिँ उसले आफू येशूको चरणमा परिरहेको थियो र उहाँको सहयोगको लागि बिन्ती बिसाइरहेको थियो भन्‍ने कुरालाई जनाउने सङ्केतात्मक कार्य थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction) # भन्‍नुभयो, “यस मानिसबाट बाहिर आइज !” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छः “त्यसलाई ती मानिसबाट बाहिर आउनका लागि भन्‍नुभयो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)