RepoConversions_ne_obs-tn/content/46/07.md

8 lines
770 B
Markdown

# सहरका ढोकाहरू
पर्खालले घेरेका सहरहरूको भित्र र बाहिर गर्ने साधारण मार्ग भनेको ढोकाहरू मात्रै थियो ।
# एउटा डालोमा हालेर सहरको पर्खालबाट उनलाई तल झारे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उनलाई एउटा ठूलो डालो भित्र बस्‍नलाई सहयोग गरे र उनलाई सहरको पर्खालबाट त्यहि डालोसँगै तल झारे ।”