RepoConversions_ne_obs-tn/content/29/07.md

904 B

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

जे भएको थियो

अर्थात, “कि त्यस नोकरले अर्का नोकरको ऋण माफी दिन इन्कार गरेको र उसलाई झ्यालखानामा हालिदिएको भन्‍ने कुरा ।”

असाध्यै विचलित भए

अर्थात, “गहिरोसँग दुःखित भएको” वा, “ज्यादै चिन्तित बनेको ।”

सबैकुरा

अर्थात, “त्यस नोकरले उसको सङ्‍गी नोकरलाई के गरेको थियो भनेर राजालाई बताइदिए ।”