RepoConversions_ne_obs-tn/content/24/08.md

599 B

मेरो पुत्र जसलाई म प्रेम गर्छु

यो कुरा पक्‍का गर्नुहोस् कि यसको अनुवादले त्यहाँ अर्को छोरा थियो भनेर सुनाएको जस्तो नहोस् । यसो भन्‍नु जरुरी हुन सक्छ, “तिमी मेरा पुत्र हौ । म तिमीलाई धेरै प्रेम गर्छु र तिमीसँग औधी प्रसन्‍न छु ।”